FAQs Complain Problems

सूचना प्रविधि सम्बन्धी २ दिने तालिम सम्पन्न

स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत मिति २०७३-०३-१०   गते,  "सूचना प्रविधि सम्बन्धि तालिम" को पहिलो दिन कनकाई नगरपालिकाका कर्मचारीहरुमाझ सम्पन्न गरियो। । तालिममा २० जना कर्मचारीहरुको उपस्तिथि रहेको थिहो। सो दिन माईक्रोसफ्ट अफिस , एक्सलसम्बन्धि आधारभुत कुराहरुको साथसाथै वेबसाईट व्यवस्थापन सम्बन्धि तालिम संचालन गरिएको थीयो। मिति २०७३-०३-११ गते सनिबार कर्मचारीहरुलाई सामाजिक सुरक्षा भत्ता र ई-विडिङ सम्बन्धि तालिम सञ्चालन गरिएको थियो।