FAQs Complain Problems

कक्षा ५ र कक्षा ८ को नतिजा प्रकाशन गरिएको सम्बन्धमा

यस कनकाई नगरपालिका द्वारा शैक्षिक वर्ष २०७६ मा संचालन भएका नगर स्तरिय परिक्षाको नतिजा हेर्नको निमित यो लिङ्क तयार गरिएको हो। यसमा आफ्नो सिम्मल नम्बर राखेर रिजल्ट हेर्न सकिने छ। सिम्बल नम्बर को उदहरणको लागि २०७६३१००१ यहा २०७६ ले शैक्षिक वर्ष, ३१ ले नगरपालिका वाट विद्यालयलाई उपलब्ध गराईएको विद्यालयको कोड र ००१ ले विद्यार्थीको सिम्बोल नम्बर बुझाउछ।

कक्षा ८ को नतिजा हेर्ने ठाउ

सिम्बल नम्बर अग्रेजी लेख्नुहोस Example 207607006