FAQs Complain Problems

कनकाई नगरपालिकामा यहाहरुलाई स्वागत छ।

 

परिचय

नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको  कनकाई नदि र हिन्दु धार्मिक आस्थाको कोटीहोम साविक सुरुङ्गा गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा सुरुङगा गाविस र घैलाडुब्बा गाविसलाई समेटि २०७१/०१/२५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको  प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदिको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ। जम्मा ४७१४६ जनसंख्या रहेको यस नगरको ७९.१ वर्ग किमिमा फैलिएकोछ। यो नेपालकै पहिलो विधुत चुवहावट मुक्त र बन्द निषेधित नगरपालिका हो।

Yutube link

जनप्रतिनिधि

नगरप्रमुख
9852672638
नगर उपप्रमुख
9842674108

पदाधिकारी

लक्ष्मीप्रसाद खरेल
प्रमुख प्रशासकीय अधिकृत
kanakai.mun@gmail.com
9852630111
खगेन्द्र मिश्र
सूचना प्रविधि अधिकृत
ito.kanakaimun@gmail.com
9814913974/9852630113

गुनासो सुन्ने अधिकारी....................सूचना अधिकारी

पिताम्बर गौतम
उपसचिव
pitambargautam071@gmail.com
9852630112
हरिप्रसाद मिश्र
शाखा अधिकृत/सूचना अधिकारी
edukankai@gmail.com
9852630114

ss