| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
घर जग्गा नामसारी सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
आर्थिक ऐन बमोजिम | — | १ दिन | वडा कार्यलय | १ दिन | — | — | In-person | वडा | आवश्यक कागजात सहित निवेदन दिने | — | — |
| 2 |
नागरिकता र प्रतिलिपि सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) ६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि |
आर्थिक ऐन बमोजिम | — | १ दिन | वडा सचिव | १ दिन | — | — | In-person | वडा | आवश्यक कागजात सहित निवेदन दिने | — | — |
| 3 |
जन्म दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | अस्पतालको जन्म प्रमाणपत्र, आमा-बुबाको नागरिकताको प्रतिलिपि र विवाह दर्ता | ३५ दिनभित्र निःशुल्क | — | १ दिन | सम्बन्धित वडा सचिव | १ दिन | — | 2 | In-person | वडा | घटना भएको ३५ दिन भित्रमा आवशयक कागजात सहित निवेदन दिनुपर्नेछ। | — | — |
| 4 |
मृत्यु दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | अस्पताल वा चिकित्सकको प्रमाणपत्र, मृतकको नागरिकता र सूचना दिने व्यक्तिको नागरिकता | ३५ दिनभित्र निःशुल्क | — | १ दिन | सम्बन्धित वडा सचिव | १ दिन | वडा अध्यक्ष | 1 | In-person | वडा | घटना भएको ३५ दिन भित्रमा आवशयक कागजात सहित निवेदन दिनुपर्नेछ। | — | — |