परिचय
नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको कनकाई नदि र हिन्दु धार्मिक आस्थाको कोटीहोम साविक सुरुङ्गा गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा सुरुङगा गाविस र घैलाडुब्बा गाविसलाई समेटि २०७१/०१/२५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदिको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ। जम्मा ४७१४६ जनसंख्या रहेको यस नगरको ७९.१ वर्ग किमिमा फैलिएकोछ। यो नेपालकै पहिलो विधुत चुवहावट मुक्त र बन्द निषेधित नगरपालिका हो।